Published On:Thursday, April 17, 2014
Posted by Unknown
नक्कली प्रमाणपत्र पेश गरी जागिर खानेबिरुद्ध अख्तियारद्दारा मुद्दा
सिंहदरवार वैद्यखाना विकास समितिमा हाल प्राविधिक चौथो तहमा कार्यरत पुरीले सहायकस्तर तृतीय पदमा सेवा प्रवेश गर्दा नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारले दावी गरेको छ ।
उनले मगरगाउँ मावि, ललितपुरबाट एसएलसी पास गरेको भन्ने नक्क्ली प्रमाण पत्र पेश गरेका थिए । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० बमोजिम दण्ड सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।