Published On:Monday, September 22, 2014
Posted by Tekman Shakya

सुनुवाई समितिद्वारा ६ राजदुत अनुमोदन

CA building
काठमाडौ, आश्विन ६ - संसदीय विशेष सुनुवाई समितिलेे सरकारद्वारा प्रस्तावित ६ जना राजदुतहरुको नाम अनुमोदन गरेको छ । नयाँ बानेश्वरमा बिहान बसेको समितिको बैठकले राजदुतहरुको नाम अनुमोदन गरेको हो ।
समितिले जेनेभाको लागि दीपक धिताल, फ्रान्सको लागि  अम्बिका लुईंटेल, थाईल्याण्डको लागि खगनाथ अधिकारी, दक्षिण कोरियाको लागि अमृत राई, क्यानडाको लागि कालिप्रसाद पोखरेल र कुवेतको लागि यज्ञबहादुर हमालको नाम अनुमोनद गरेको हो ।
भदौं १९ गतेको मन्त्रिपरिषद् वैठकले ६ राजदुतको नाम सिफारिस गरेको हो ।
संसदीय सुनुवाई समितिले अनुमोदन गरेकाहरुलाई राष्ट्रपति रामवरण यादवल राजदुत नियुक्त गर्नेछन् ।

About the Author

Posted by Tekman Shakya on 2:10 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Tekman Shakya on 2:10 AM. Filed under , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "सुनुवाई समितिद्वारा ६ राजदुत अनुमोदन "

Leave a reply

tekman shakya. Powered by Blogger.